सुविसु भवनमा भीषण आगलागी

बुधबार, २२ साउन २०७६, १३ : ४२

काठमाडौँ–  सुविसु भवनमा भीषण आगलागी भएको छ । घटनास्थलमा आगो निभाउन काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ । 

प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले बालुवाटारको सुविसु भवनमा आगलागी भएको पुष्टि गरे ।

थप विवरण आउन बाँकी । 

बुधबार, २२ साउन २०७६, १३ : ४२

प्रतिक्रिया