प्रि ओपन सेसन

प्रि ओपन सेसनमा ३.११ अंकले बढ्यो नेप्से

विहीबार, १० मंसिर २०८३, १० : ५४

काठमाडौं- बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.११ अंकले बढेको छ । 

यस सेसनमा २२ कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै, ३३ कम्पनीको शेयर मूल्य बढ्दा ११ कम्पनीको भने मूल्य स्थिर रहेको छ । 

आज सेसन अवधिभरमा ३४ हजार ८३९ कित्ता शेयर किनबेच हुँदा २ करोड ३ हजार ५५४ रुपैयाँ २ पैसा बराबरको शेयर कारोबार भएको छ । 

विहीबार, १० मंसिर २०८३, १० : ५४

प्रतिक्रिया