नेकपा बैठक: पार्टी प्रवेश गरेकालाई केन्द्रीय सदस्यमा मनोनित

सोमबार, ०९ भदौ २०७६, १३ : १५

नेकपा सचिवालय बैठकले केही पहिले पार्टी प्रवेश गरेका चार नेतालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ ।

मनोनित हुनेमा पदम राई, किरण राई, कल्पना धमला र देवेन्द्र पराजुली रहेका छन् ।

उनीहरू तत्कालिन नयाँ शक्ति नेपाल र प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट पार्टी प्रवेश गरेका थिए ।

सोमबार, ०९ भदौ २०७६, १३ : १५

प्रतिक्रिया