डोनाल्ड ट्रम्प विरुद्ध मानहानीको मुद्दा

मंगलबार, १९ कार्तिक २०७६, १२ : १५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप लगाएकी महिलाले उनीमाथि मानहानीको आरोपमा मुद्दा दायर गरेकी छन् ।

लेखिका ई. जीन क्यारोलले ट्रम्पमाथि बलात्कारको आरोप लगाएकी हुन् ।

लेखिका ई जीन क्यारोलले अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पमाथी मानहानीको आरोपमा मुद्दा दायर गरेकी छन् । उनले मानहानीको आरोपमा मुद्दा दायर गरेकी छन्।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप लगाएकी  थिईन ।
ट्रम्पले गएको जुनमा आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए साथै क्यारोलको आलोचना गरेका पनि थिए । क्यारोलले त्यहि बेला ट्रम्पले प्रयोग गरेको भाषा र गरेको चित्रणलाई लिएर मानहानीको मुद्दा दायर गरेकी हुन् ।
क्यारोलले ट्रम्पविरुद्ध न्युयोर्क राज्यको म्यानहटनस्थित अदालतमा मुद्दा दायर गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

मंगलबार, १९ कार्तिक २०७६, १२ : १५

प्रतिक्रिया