जब ८० लाख पर्ने सर्प प्रहरीले समात्यो

विहीबार, २१ कार्तिक २०७६, ०७ : १३

एजेन्सी – भारतको मुम्बईमा प्रहरीले एक व्यक्तीको साथबाट अचम्मको सर्प जफत गरेको छ ।

उक्त सर्पको मुल्य ८० लाख रुपैंया रहेको छ ।

रेड स्यान्ड बोआ नामक यो सर्पको अन्तर्राष्ट्रिय बजारमा व्यापक माग रहेको छ ।

यसको खरिद बिक्रीमाथि प्रतिबन्ध लाग्दै आएको छ ।
 

विहीबार, २१ कार्तिक २०७६, ०७ : १३

प्रतिक्रिया