तपाँइलाई थाहा छ? किन कुकुरले भित्ता र स्तम्भमा मात्र पिसाव गर्दछ ?

४ बर्ष अगाडि

आफ्नो स्थलिय अधिकार स्थापित गर्नका लागि कुकुर रुख,स्तम्भ,भित्ता आदिमा पिसाव फेर्ने गर्दछ । 

ऊ चाहन्छ उसको एरियामा अरु कुकुरहरु आधिपत्य जमाउन नआउन । त्यसैले कुकुरहरु एउटाको एरियामा अर्को प्रवेश गर्दैनन ।यदि प्रवेश गर्ने कोशिष गरेमा उनिहरुविच झगडा हुन्छ । 

  कुकुरहरुको अर्को अनौठो स्वभाव पनि के छ भने उनिहरु पिसाव गर्नुभन्दा अघि सुँघेर गर्छन ताकि त्यो एरिया यस अघि अरु कसैको एरिया नहोस । 

अतः हामिले यो बुझ्नु जरुरी छ कि कुकुरहरु आफ्नो  अधिकार स्थापना गर्नको लागि पिसाव गरेर गन्हाउने चिन्ह छाड्ने गर्दछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया