प्रतिनिधिसभाको बुधबारको बैठक स्थगित

४ बर्ष अगाडि

प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजेका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगन भएको छ ।

 सङ्घीय संसद् सचिवालयद्वारा आज प्रकाशित लिखित सूचनामा बुधबारका लागि पूर्वनिर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने उल्लेख गरिएकोे छ ।  


    सभामुख चयनलगायत विषय दलहरुबीच व्यवस्थापन गर्नुपरेकाले  बैठक स्थगन भएको बुझिएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही पुस २७ गते अपराह्न १ बजे बस्ने जनाइएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया