काँग्रेसले बोलायो बैठक

४ बर्ष अगाडि

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही यही पुस १७ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा हुने भएको छ । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई उपस्थित हुन पार्टीले सम्बद्ध सबैमा आग्रह गरेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया