नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि आज राष्ट्रियसभामै जुत्ता प्रहार भएको छ ।
नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर आफ्नो सिटमा जादैँ गर्दा त्यहाँ उपस्थित दर्शकमध्ये कसैले उनलाइ जुत्ता प्रहार गरेका थिए , तर उनलाइ लागेन ।
उक्त व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।
प्रतिक्रिया