फेरिदै माइतीघर मण्डलाको स्वरुप

बुधबार, ०५ चैत्र २०७६, ११ : ३६

कृषि विकास बैंक र काठमाडौ महानगरपालिका विच माईतिघर मण्डला सुधारका लागि सम्झौता भएको छ । 

बैंकका का।म उपमहाप्रबन्धक धु्रवचन्द्र गौतम र काठमाडौ महानगरपालिकाका नि प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौतामा हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार मण्डलामा बगैचा निर्माण गर्ने, वृक्षारोपण गर्ने, मौसम अनुसारका फूलका वोट एवं विरुवाहरु लगाउने, मर्मत संम्भार गर्ने हेरचाह, रेखदेख गर्ने बैंक र महानगरको सम्झौतामा उल्लेख गरीएको बैंकले जनाएको छ । 

सम्भौता अवधी ५ वर्षको हुनेछ ।

बुधबार, ०५ चैत्र २०७६, ११ : ३६

प्रतिक्रिया