नेपाल प्रहरीले आजफेरी काठमाडौंमा लुकाएका १० लाख थान मास्क बरामद गरको छ ।
कोरोना भाइरसको आतंकका बीच मास्कमा कालोबजारी भएपछि खोजीमा निस्केको प्रहरीले सानो भर्यााङबाट १० लाख मास्क बरामद गरेको हो ।
महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार सो परिमाणको मास्कसहित एकजनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा गोरखाका युवराज न्यौपाने रहेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
प्रतिक्रिया