चीनको ऊहानबाट फैलिएको कोरोना विश्वका १६३ देशमा फैलिएको र भारतमासमेत तीन जनाको मृत्यु भइसकेको अवस्थामा नयाँ रणनीति बनाउने योजनासहित उच्चस्तरीय समितिको बैठक बसेको थियो ।
बैठकले सर्वसाधारणलाई अत्यावाश्यक कामबाहेक हिँडडुल नगर्न समेत भनेको छ । त्यस्तै सार्वजनिक यातायातलाई सिट क्षमताभन्दा बढि यात्रु नओसार्न चेतावनी दिएको छ ।
कोरेनाको बिषयमा कुनै पनि संञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत गलत अभिव्यक्ति दिएमा कारबाही समेत गर्ने आजको बैँठकको निर्णय छ ।
प्रतिक्रिया