नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा अधिवेशन सरेको छ ।
कोरोना भाइरसका कारणले प्रभाव पारेको हुनाले महासंघको साधारण सभा तथा अधिवेशन तोकिएको मितिमा नहुने भएको हो । उक्त साधारण सभा पोस्टपोन्ड गरेर ‘चुनाव जेठको ८ देखि १० गतेको लागि सारिएको हो ।
महासंघको ५४औं वार्षिक साधारण सभामा चुनाव पनि हुने भएकाले उद्योगी व्यवसायीले अधिवेसनलाई महत्वपूर्ण रुपमा लिएका थिए ।
प्रतिक्रिया