काठमाडौंमा भूकम्पको धक्का

शुक्रबार, ०७ चैत्र २०७६, ०७ : ३८

काठमाडौँमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

यसअघि चैत २ गते कास्की केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।थप विवरण आउन बाँकी छ ।

शुक्रबार, ०७ चैत्र २०७६, ०७ : ३८

प्रतिक्रिया