वल्र्डलिंकले आईपीओ निष्काशन गर्ने

भदौ ३१, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं – इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले आईपीओ जारी गर्ने भएको छ । कम्पनीको २५औं वार्षिकोत्सवका अवसरमा भर्चुअल पत्रकार सम्मेलन गरी सञ्चालक एवं अध्यक्ष अमित अग्रवालले मंगलबार यस्तो घोषणा गरेका हुन् । 
अब आवश्यक प्रक्रिया पुरा गरेर छिट्टै सर्वसाधारणका लागि शेयर निष्कासन गरिने उनको भनाइ छ । 

उक्त कम्पनी गत आवमा नै पब्लीक कम्पनीको रुपमा दर्ता भइसकेको छ । नियमनअनुसार अब ३ बर्ष भित्र उक्त कम्पनीले आईपीओ निष्काशन गर्नुपर्ने हुन्छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८