वल्र्डलिंकले आईपीओ निष्काशन गर्ने

३ बर्ष अगाडि

काठमाडौं – इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले आईपीओ जारी गर्ने भएको छ । कम्पनीको २५औं वार्षिकोत्सवका अवसरमा भर्चुअल पत्रकार सम्मेलन गरी सञ्चालक एवं अध्यक्ष अमित अग्रवालले मंगलबार यस्तो घोषणा गरेका हुन् । 
अब आवश्यक प्रक्रिया पुरा गरेर छिट्टै सर्वसाधारणका लागि शेयर निष्कासन गरिने उनको भनाइ छ । 

उक्त कम्पनी गत आवमा नै पब्लीक कम्पनीको रुपमा दर्ता भइसकेको छ । नियमनअनुसार अब ३ बर्ष भित्र उक्त कम्पनीले आईपीओ निष्काशन गर्नुपर्ने हुन्छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया