रिलायन्स लाइफमा लगानीकर्ताका बढ्दो आर्कषण, आज पनि सकरात्मक सर्किट

३ बर्ष अगाडि

काठमाडौं – रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मुल्यमा आज पनि सकरात्मक सर्किट लागेको छ । हालै कारोबारमा आएको उक्त कम्पनीको शेयर मुल्यमा पछिल्लो समय निरन्तर सर्किट लाग्दै आएको छ । त्यो शिलशिलामा आज पनि सकरात्मक सर्किट लागेको छ । 

बुधबार उक्त कम्पनीको शेयर मुल्य ६०० रुपैयाँ थियो । आज त्यो १० प्रतिशत अर्थात् ६० रुपैयाँले बढेर ६६० रुपैयाँ पुगेको छ । 
नेपाल स्टक एक्सचेन्जको मार्केट डेप्थअनुसार उक्त कम्पनीको शेयर खरिद गर्नेको चाप उच्च छ । तर, बिक्री गर्न अझै पनि कोही आएका छैनन् । 
पछिल्लो समय उक्त कम्पनीमा आम लगानीकर्ताको आर्कषण बढ्दै गएको छ । \

३ बर्ष अगाडि

प्रतिक्रिया