काठमाडौँमा ५ सय ७ सहित उपत्यकामा थपिए  ६ सय १८ जना कोराना संक्रमित

३ बर्ष अगाडि

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा  थप ६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ५०७, ललितपुरका ६१, भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको हो।

सो अवधिभर देशभर १२४६ जनामा कोरोना पुष्टि भएको छ। यससँगै देशभर संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया