असोज १४ गतेसम्म कायम इकाईधनीले मात्र सिटिजन्सका दुवै म्युचुअल फण्डको लाभांश पाउने

३ बर्ष अगाडि

लाभांश वितरणका लागी सीबिआइएल क्यापिटलले आफ्नो दुवै म्युचुअल फण्डका लागि बुक क्लोज मिति तय 
गरेको छ ।

कम्पनीले  लाभांश वितरणको लागि असोज १५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । 

१५ गते बुक क्लोज हुने भए पछि असोज १४ गतेसम्म कायम इकाईधनीले लाभांश पाउने छन् ।

क्यापीटलका अनुसार सिटिजन्स म्युचुअल फण्ड १ का इकाईधनीले कर सहित १५ प्रतिशत र सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीले कर सहित १० प्रतिशत  नगद लाभांश पाउने छन्  । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया