काठमाडौँ उपत्यकामा  पछिल्लो २४ घण्टामा २४ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

३ बर्ष अगाडि

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा। जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

काठमाडौँमा १ हजार ७ सय ८४, ललितपुरमा ३ सय ७४ र भक्तपुरमा २ सय ४४ जना संक्रमित देखिएका हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया