प्रचण्डले रोके ओलीले एक्लै बोलाएको संबैधानिक परिषद बैठक

विहीबार, ०२ पुस २०७७, १६ : ३३

बिहीबार साँझका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । 

ओलीले बैठक बोलाएसँगै बालुवाटार पुगेर नेकपा कार्यकारी अधयक्ष प्रचण्डले आपत्ति जनाएपछि ओलीले बैठक स्थगित गरेका हुन् ।

विहीबार, ०२ पुस २०७७, १६ : ३३

प्रतिक्रिया