हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य नेप्सेमा समायोजन

बुधबार, १२ जेठ २०७८, १० : ३३

काठमाडौं -  हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा समायोजन भएको छ ।

कम्पनीको ३ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ७ सय ४४ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ७ सय ६६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बुधबार, १२ जेठ २०७८, १० : ३३

प्रतिक्रिया