शिखर इन्स्योरेन्सको  बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा

आइतबार, १६ जेठ २०७८, १४ : ३२

काठमाडौं,शिखर इन्स्योरेन्सले  बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ। कम्पनीले २७.७६९ प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।

२०७७ चैत ९ गते सम्पन्न इन्स्योरेन्सको १५ औँ र १६ औँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

इन्स्योरेन्सको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

आइतबार, १६ जेठ २०७८, १४ : ३२

प्रतिक्रिया