प्रि ओपनिङ्ग सेसन : १४.३५ अंकले बढेको नेप्सेमा ६२ कम्पनीको शेयरमुल्यमा वृद्धि

सोमबार, १७ जेठ २०७८, ११ : ०२

कारोबारको दोस्रोदिन (सोमबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक १४.३५ अंकले बढेको छ ।

प्रि ओपनिङ्ग सेसनमा परिसुचक १४.३५ अंकले बढेर २८४२.२८ को बिन्दुमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज  ८६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ६२ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १२ शेयरमूल्य घटेको छ । ११ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा ८६ कम्पनीका ३४ हजार २६३ कित्ता शेयर १ करोड ६४ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार, १७ जेठ २०७८, ११ : ०२

प्रतिक्रिया