कालिका पावर कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य कति ?

मंगलबार, १८ जेठ २०७८, १४ : १५

काठमाडौं, कारोबारको दोस्रो दिन (मंगलबार) कालिका पावर कम्पनी लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । 

सोमबार कम्पनीको  शेयरमुल्य पनि १० प्रतिशतले बढेको छ ।

कम्पनीको शेयरमुल्य ४१ रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य ४३३  रुपैंया पुगेको छ ।

मंगलबार, १८ जेठ २०७८, १४ : १५

प्रतिक्रिया