हिजो सर्किट लेभमा कारोबार भएको राधी जलविद्युतको शेयरमुल्य आज कति पुग्यो ?

मंगलबार, १८ जेठ २०७८, १६ : ०४

काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार)  नेप्से  परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । आज हाइड्रोपावर समुह पनि २८.३८ अंकले ओरालो लागेको छ । 

यसैबीच राधी जलविद्युत कम्पनीको लिमिटेडको शेयरमुल्य ३.५०  प्रतिशतले बढेर  शेयरमुल्य १ हजार ३४० रुपैंया पुगेको छ । हिजो कम्पनीको शेयर मुल्य  ९.९८  प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य १ हजार २५६ रुपैंया पुगेको थियो ।

मंगलबार, १८ जेठ २०७८, १६ : ०४

प्रतिक्रिया