काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबार सुरु भएको दुई मिनेटमै महिला लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।
आइतबार कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
आज कम्पनीको शेयरमुल्य प्रतिकित्ता ४७५ रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य ५ हजार २२७ रुपैंयिा पुगेको छ । आज कम्पनीको शेयर कारोबार ४ हजार ९८९ रुपैंयाबाट सुरु भएको थियो ।
प्रतिक्रिया