तेस्रो घण्टा :  ३७.२९ अंकले बढ्यो नेप्से, १३ अर्ब माथि

आइतबार, २३ जेठ २०७८, १४ : २१

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबारको तेस्रो घण्टा नेप्से परिसुचक ३७.२९ अंकले बढेको छ ।

तीन घण्टाको अवधीमा परिसुचक ३७.२९ अंकले बढेर २८९४.०६ को बिन्दुमा पुगेको छ ।

नेप्सेमा आज २१५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ५९ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ११८ शेयरमूल्य घटेको छ । ४ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा २१५ कम्पनीका  २ करोड ७३ लाख ५४ हजार ७५८ कित्ता शेयर १३ अर्ब २ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रु. ९६ करोड ७३ लाख बराबरको शेयर कारोबार भएको छ ।

आइतबार, २३ जेठ २०७८, १४ : २१

प्रतिक्रिया