काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक २१.१८ अंकले बढेको छ ।
प्रि ओपनिङ्ग सेसनमा परिसुचक २१.१८ अंकले बढेर २८२८.०९ को बिन्दुमा पुगेको छ । ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ७७ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४८ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १७ शेयरमूल्य घटेको छ । १२ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा ७७ कम्पनीका ४० हजार ४९८ कित्ता शेयर १ करोड ८२ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया