काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) पाँचथर पावर कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको
बिहीवार कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.३८५ पुगेको हो । कम्पनीको शेयर कारोबारमा विक्री कर्ता भन्दा खरिद कर्ताको चाप उच्च रहेको छ ।
प्रतिक्रिया