काठमाडौं, साताको दोस्रोे दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा तीन कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किेट लागेको छ ।
आज खानी खोला हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र घलेम्दी हाइड्रोपावरको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो ।
शेयरमुल्यमा सकरात्मक सर्किट पछि खानी खोला क शेयरमुल्य रु.२७५, जोशी हाइड्रोपावरको रु.३४१ र घलेम्दी हाइड्रोपावरको रु. ३५२ पुगेको छ ।
प्रतिक्रिया