काठमाडौं, साताको तेस्रोे दिन (मंगलबार) कारोबारको दोस्रोे घण्टामा नेप्से परिसुचक दोहारो अंकले ओरालो लागेको छ ।
दुई घण्टाको अवधीमा परिसुचक १२.४५ अंकले घटेर ३०१३.३८ को बिन्दुमा पुगेको छ ।
आज २१८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३८ कम्पनीको शेयरमूल्य बढेको छ भने १३४ कम्पनीको शेयरमूल्य घटेको छ । ११ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा २१८ कम्पनीका १ करोड ७३ लाख ७ हजार ३७५ कित्ता शेयर ९ अर्ब ३६ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया