काठमाडौं, नेपाल धितोपत्र बोर्ड बिरुद्द सर्वोच्च अदालतमा परेको मुद्दामा १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
बोर्डले सार्वजनिक गरेको ५१ वटा कम्पनीको सुचीसहितको विज्ञप्ति बदर गर्न माग गरेकोमा कारण देखाउ आदेश जारी भएको हो ।
न्यायधीश डा। कुमार चुडालको एकल इजलाशले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश नहुने फैसला गरेको हो ।
प्रतिक्रिया