काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) शेयर बजार खुलेको साढे २ घण्टामा साल्ट्र टे«निङ कम्पनीको शेयरमुल्य ९ हजार ८५० रुपैंयामा झरेको छ ।
यो अवधीसम्म कम्पनीको शेयरमुल्य १ रुपैयाले घटेर ९ हजार ८५० रुपैंयामा पुगेको हो । आज कम्पनीको शेयर कारोबार भने ९ हजार ७६५ रुपैंयाबाट सुरु भएको हो ।
यस्तै, २ः३० सम्म कम्पनीको जम्मा ४५० कित्ता शेयर खरिदबिक्री भएको छ । उक्त कित्ता खरिद बिक्री हुदाँ रु ४४ लाख १३ हजार बराबरको शेयर कारोबार भएको हो ।
५२ हप्ताको शेयर कारोबार हर्दा कम्पनीको प्रतिकित्ताको शेयरमुल्य १३ हजार ७८० रुपैंया सम्म पुगेको हो ।
प्रतिक्रिया