काठमाडौं, कारोबारको चौथो दिन बुधबार नेप्सेमा कारोबार सुरु भएको २ दुई मिनेटमै बरुण हाइड्रोपावर कम्पनीको शेयरमुल्य ५ प्रतिशतले घटेको छ ।
आज कम्पनीको शेयरमुल्य २६ अंकले ओरालो लागेर प्रतिकित्ताको शेयरमुल्य रु.४९४ पुगेको छ ।
सो अवधीसम्म कम्पनीको ९ हजार २९५ कित्ता शेयरको खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ ।
प्रतिक्रिया