काठमाडौं, बुधवार मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ ।
कम्पनीको १४ लाख ४८ हजार ६०० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
कम्पनीले गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १६.९४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया