अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल नियुक्त

विहीबार, ३१ असार २०७८, ११ : ३९

काठमाडौं, अजोड इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ ।

कम्पनीले आगामी साउन ४ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा सिभिल क्यापिटललाई नियुक्त गरेको नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

अव कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु सिभिल क्यापिटल मार्केट लिमिटेडबाट हुनेछ ।

विहीबार, ३१ असार २०७८, ११ : ३९

प्रतिक्रिया