रैराङ हाइड्रोपावरको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि, शेयरमुल्य कति ?

विहीबार, ३१ असार २०७८, १२ : ४३

काठमाडौं, रैराङ हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.६७ प्रतिशतले वृद्धि भएको छ । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४३१ पुगेको हो । उक्त अवधिसम्ममा कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । 

मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा खरीद माग ४८ हजार ३८३ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री  अर्डर १२ हजार ४६८ कित्ता रहेको छ ।

विहीबार, ३१ असार २०७८, १२ : ४३

प्रतिक्रिया