काठमाडौं, साताको पहिलो दिन आज (आइतबार) सेयर बजारमा नकारात्मक सर्किट लागेको छ ।
१२ बजेर ५९ मिनेट जाँदा सेयर बजार ५.०३ प्रतिशतले घटेपछि ३० मिनेटका लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया