काठमाडौं, साताको पहिलो कारोबारको दिन(आइतबार)सानिमा लाइफ इन्स्योरेन्सको उच्च खरिदमाग भएको छ ।
कारोबार खुलेको सवा तीन घण्टामा नेप्सेमा कम्पनीको ८ लाख बढी कित्ता खरिदमाग भएको छ ।
सो अवधीसम्म कम्पनीको ८ लाख १६ हजार ४ कित्ता खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
यस्तै,सोही अवधीसम्म कम्पनीको ३०० कित्ता खरिदबिक्री भएको छ । सो कित्ता शेयर खरिदबिक्री हुदाँँ १ लाख ८ हजार ९६८ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया