सोमबार विनियमदर, कुन देशको मुद्राको खरिदबिक्री दर कति ?

सोमबार, २१ भदौ २०७८, ०९ : २०

काठमाडौं, सोमबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११६ रुपैंया ५४ पैसा तोकेको छ भने बिक्री दर ११७ रुपैंया १४ पैसा रहेको छ । 

यस्तै, एक युरोपियन युरोको खरिद दर १३८ रुपैंया ४८ पैसा रहेको छ भने बिक्रीदर १३९ रुपैंया २० पैसा रहेको छ । 

कुन देशको खरिद बिक्री दर कति ?

सोमबार, २१ भदौ २०७८, ०९ : २०

प्रतिक्रिया