सानिमा लाइफको शेयरमुल्यमा सकरात्मक सर्किट, करिब ५ लाख कित्ता शेयर खरिदमाग

मंगलबार, २२ भदौ २०७८, ११ : ५३

काठमाडौं, कारोबारको तेस्रो दिन नेप्सेमा कारोबार खुलेको पौने १ घण्टामा सानिमा लाइफको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमुल्य ४१.१० रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य ४५२.२० रुपैंया पुगेको छ ।

मार्केट डेपमा कम्पनीको ४ लाख ८७ हजार ५६५ कित्ता शेयर खरिदमाग भएको छ भने बाँकी शून्य रहेको छ ।
 

मंगलबार, २२ भदौ २०७८, ११ : ५३

प्रतिक्रिया