सामुदायिक लघुवित्तको शेयरमूल्यमा उच्च गिरावट,कुनको कति प्रतिशतले घट्यो ?

२ बर्ष अगाडि

काठमाडौं- साताको चौथो दिन सर्वाधिक गुमाउने कम्पनीमा समुदायिक लघुवित्त रहेको छ । कम्पनी शेयरमूल्य ८.५४ प्रतिशतले घट्न पुगको हो ।

त्यस्तै, एक्सल डेभलपमेन्ट बैंकको ८.३० प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ७.६१ प्रतिशत, नयाँ सारथी लघुवित्तको ७.३९ प्रतिशत, समलिङ पावरको ७.१६ प्रतिशत र जनउत्थान समुदायक लघुवित्तको ७.१३ प्रतिशतले घटेको हो ।

२ बर्ष अगाडि

प्रतिक्रिया