सामुदायिक लघुवित्तको शेयरमूल्यमा उच्च गिरावट,कुनको कति प्रतिशतले घट्यो ?

मंसिर २२, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं- साताको चौथो दिन सर्वाधिक गुमाउने कम्पनीमा समुदायिक लघुवित्त रहेको छ । कम्पनी शेयरमूल्य ८.५४ प्रतिशतले घट्न पुगको हो ।

त्यस्तै, एक्सल डेभलपमेन्ट बैंकको ८.३० प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ७.६१ प्रतिशत, नयाँ सारथी लघुवित्तको ७.३९ प्रतिशत, समलिङ पावरको ७.१६ प्रतिशत र जनउत्थान समुदायक लघुवित्तको ७.१३ प्रतिशतले घटेको हो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८