श्रमिक दिवस : काम गर्दै मजदुर

आइतबार, १८ बैशाख २०७९, १२ : ३०

शुक्लाफाँटा नगरपालिका– १०, झलारीस्थित एशियाली विकास बैङ्कको सहुलियत ऋण सहयोगमा निर्माण भइरहेको नगरपालिकाको कार्यालय भवनमा श्रमिक दिवसकै दिन काम गर्दै मजदुर ।  आधुनिक शैलीको भवन असार मसान्तभित्रै निर्माण गरिसक्ने लक्ष्य लिइएको छ । तस्वीर : रासस

आइतबार, १८ बैशाख २०७९, १२ : ३०

प्रतिक्रिया