कागतीको बेर्ना

विहीबार, २२ बैशाख २०७९, ०८ : ०८

ताप्लेजुङ - ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका–७ दोखुस्थित एक नर्सरी फार्ममा कागतीको बेर्ना हेरचार गर्दै एक किसान । कागतीको प्रतिबेर्ना १०० रुपैंयाँमा विक्रीवितरण गर्दै आएको छ । तस्वीर : रासस

विहीबार, २२ बैशाख २०७९, ०८ : ०८

प्रतिक्रिया