माछा मार्ने जाल

विहीबार, २२ बैशाख २०७९, १३ : १३

माछा मार्ने जाल बुन्दै सङ्खुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङ्टारका स्थानीयवासी । जाल प्रतिगोटा रु तीन हजार ५०० सम्ममा बिक्री गरिन्छ । तस्बिर : रासस

विहीबार, २२ बैशाख २०७९, १३ : १३

प्रतिक्रिया