भोज भतेरमा खाना बनाउन बोलाई आफ्नै साथीको हत्या गरी फरार रहेका सप्तरीको रुपनी गाउँपालिका– १ रुपनीचोक बस्ने ३८ वर्षीय मो।नाजिर मियाँ । हत्या गरी भारतमा लुकीछिपी बस्दै आएका मियाँ निर्वाचनको मुखमा भारतबाट नेपाल प्रवेश गरेको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । तस्वीर : रासस
प्रतिक्रिया