चुनावी चटारो

शनिबार, २४ बैशाख २०७९, १३ : ४२

काठमाडौं - स्थानीय तहको  निर्वाचनका लागि सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका लैजाने मतपत्र र मतपेटीका गाडीमा  राख्दै कर्मचारी । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले  मतपत्र र मतपेटीका सहित मतदान अधिकृत खटाएको छ । तस्वीर : रासस
 

शनिबार, २४ बैशाख २०७९, १३ : ४२

प्रतिक्रिया