कमल पोखरीमा कमलको फूल

शनिबार, २४ बैशाख २०७९, १४ : ३३

काठमाडौं - मध्यपुरथिमिको बोडेस्थित धार्मिक एवं ऐतिहासिक कमल पोखरीमा ५० वर्षपछि फुलेको कमलको फूल । 

२०३२ सालमा व्यक्तिको नाममा गएको पोखरी स्थानीय र मध्यपुरथिमि नगरपालिकाको पहलमा अदालतबाट पुनः सार्वजनिक पोखरीनै कायम भएपछि नगरपालिकाले पोखरीको पुनर्निर्माण गरि कमलको फूल रोपेको थियो । तस्वीर : रासस

शनिबार, २४ बैशाख २०७९, १४ : ३३

प्रतिक्रिया