मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँमा स्थानीय तह निर्वाचनका लागि खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीको विवरण हेर्दै कर्मचारी । स्थानीय तह निर्वाचनका लागि तनहुँमा २९७ मतदान अधिकृत र २९७ सहायक मतदान अधिकृतसहितका कर्मचारी परिचालन भएका छन् । तस्वीर : रासस
प्रतिक्रिया