सरकारी भवन निर्माणको जिम्मेवारी पाएको शहरी विकास तथा भवन निर्माण विभागसँगै रहेको हुलाक प्रशिक्षण केन्द्रको क्षतिग्रस्त भवन । विसं २०७२ वैशाख १२ को भूकम्पअघि नै जीर्ण बनेको भवन भूकम्पले क्षतिग्रस्त बनेको सात वर्ष बित्दासमेत पुनःनिर्माणको सुनिश्चितता पाएको छैन । तस्बिर : रासस
प्रतिक्रिया